सहज सूचना नपाएपछि वीरगन्ज महानगरपालिकामा पत्रकारले गरे पेनडाउन

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

मतगणनाको सूचना सहज रूपले नपाएपछि पर्साका पत्रकारले विरोध गरेका छन् । वीरगन्ज महानगरपालिकाको मतगणनाको सूचना सहज नपाएपछि पेनडाउन गरेर विरोध गरेका हुन् । 

मतगणनास्थलमा उपस्थित भएका पत्रकारलाई प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेललाई सूचना उपलब्ध गराउन  चासो नलिएपछि पत्रकारहरूले विरोधमा पेनडाउन गरेका हुन् ।

सुझावित समाचार