प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा गत शुक्रबार भारत भ्रमणमा गएका थिए ।

सुझावित समाचार