बिरेनको ‘तिम्रो याद’ सार्वजनिक

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

गायक बिरेन रसाइलीले आफ्नो नयाँ म्युजिक भिडियो  ‘तिम्रो याद’ सार्वजनिक गरेका छन्। सिडी विजय अधिकारीले संगीतबद्ध गरेका गीतमा दिलीप घिमिरेको शब्द रहेको छ।

गीतमा देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन्। जीवन भट्टराई, अञ्जना दुवाडी, अमिषा सुवेदी फिचर्ड भिडियोलाई उत्सव दाहालले  खिचेका हुन्। सन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियोलाई  विकास दाहालले सम्पादन गरेका हुन्।

सुझावित समाचार