थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन्। उनी दुई हजार सात सय ५६ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार आठ सय ७७ मत ल्याए।

उमाकान्त शेरबहादुर देउवा पक्षका हुन् भने तेजुलाल शेखर कोइराला पक्षका हुन्। 

सुझावित समाचार