आदिवासी जनजातितर्फबाट कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानलका आङ्देम्बे विजयी

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

आदिवासी जनजातितर्फबाट कांग्रेस सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका भीष्मराज आङ्देम्बे विजयी भएका छन्।

बिहीबार अबेर सम्पन्न मतगणनाअनुसार आङ्देम्बे २७ सय ११ मत ल्याएर विजयी भएका हुन् । आङ्दम्बेले विकास लामालाई पराजित गरेका हुन् ।

शेखर कोइराला प्यानलका लामाले १९ सय १२ मत ल्याएका छन्।कुल खसेको ४६८८ मत मध्ये ६५ मत बदर भएको छ।

सुझावित समाचार