सभापतिका लागि दोस्रो चरणको मतदान साढे ३ बजे

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेबाट सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले तयारी पूरा गरेर मतदान सुरु गर्न साढे ३ बजेको समय तोकेको हो।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा निर्वाचन प्रदेश गरेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदै छ। 

सुझावित समाचार