सभापतिमा निधिको उम्मेदवारी दर्ता

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिएका छन्। शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराए। उनले आफ्नो प्यानल भने बनाएका छैनन्। 
 

सुझावित समाचार