प्रधानन्यायाधीशले तोके ६ इजलासमा सात मुद्दाको पेसी

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा  सात मुद्दाको पेसी तोकिएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएका सबै  मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ।

 प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नोसमेत इजलास तोकेका छन्।

सुझावित समाचार