प्रदेश सभामा दल विभाजनको विवरण सार्वजनिक गर्दै आयोग

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले प्रदेश सभामा भएको दल विभाजनको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका सचिव सुरेश अधिकारीका अनुसार शुक्रबार विवरण सार्वजनिक गर्न लागिएको हो।

आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका  र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा लागेका प्रदेश सांसदहरूको विवरण सार्वजनिक गर्नेछ।

सुझावित समाचार