सम्पादकसँग छलफल गर्दै सभामुख

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाले मूलधारका सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्ने भएका छन् ।

मंगलबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा छलफल गर्न लागेका हुन् । पछिल्लो राजनीतिक घटनाक्रम र  समसामयिक विषयमा छलफल गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ । 

सुझावित समाचार