राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धीसहित सात अध्यादेश जारी

मंगलबार, २१ बैशाख, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन)सहित सातवटा अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । 

यसअघि व्यापक विरोध भएपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फिर्ता लिएको थियो ।

सुझावित समाचार