एमाले स्थायी कमिटी बैठक बालुवाटारमा

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण
एमाले स्थायी कमिटी बैठक बालुवाटारमा

फाइल तस्बिर

 सत्तारुढ एमालेकोे स्थायी कमिटी बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ ।

आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । 

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको जानकारी दिए ।

सुझावित समाचार