राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकअंकनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
वसिम आलम दसैँ मनाउँछन्, भाइटीका लगाउँछन्
१ हप्ता अघि
सुझावित समाचार
जनकपुरमा रेलको भव्य स्वागत
जनकपुरधाम- प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार दिल्लीबाट उद्घाटन गरेको सरयू–कमला एक्सप्र…
सातै प्रदेशमा दीक्षान्त समारोह गर्दै त्रिवि : दीक्षित हुने विद्यार्थी साढे ९४ हजार, सहभागी हुन फारम भर्ने २१ हजार मात्रै
काठमाडाैं- त्रिभुवन विश्वविद्यालयले यसपटकदेखि सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरेको छ । तर, समारोहमा सहभागी …
कालगतिले मृत्यु भन्दै श्रीमतीको दाहसंस्कार : पोस्टमार्टमबाट हत्या खुल्यो, २४ दिनपछि पक्राउ
विराटनगर- मोरङको केराबारी गाउँपालिका– ७, दाहाल चोकनजिक शान्तिमार्ग टोलका ५० वर्षीय उत्तमकुमार लिम्बू श्रीमती हत्या आरोपम…
यसरी टुंगिएको थियो भैरहवा हवाई रुटको अनुमति
नयाँ दिल्ली- प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको करिब डेढ घण्…
अनुपजंग थापा नेपाली सेनाको रथीमा बढुवा
काठमाडौं । नेपाली सेनामा रिक्त भएको रथी पदमा अनुपजंग थापा बढुवा भएका छन्। गत ४ मंसिरको मन्त्रिपरिषद् बैठकले उनको बढुवा गरेको…
नेपाल प्रहरीका ६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी, बाँकेमा नवराज मल्ल
काठमाडौं/ नेपाल प्रहरीका ६० एसपीको सरुवा भएको छ। सरुवाबाट एक दर्जन धेरै जिल्लाको नेतृत्व फेरिएको छ। सरु…