३१ सहसचिवको सरुवा, चार महानिर्देशक तानिए (नामावलीसहित)

बिहिबार, १३ फागुन, २०७७
डिजिटल संस्करण

सरकारले ३१ सहसचिवको सरुवा गरेको छ। सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराई, राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र यातायात विभागका महानिर्देशक गोगनबहादुर हमालसहित ३१ सहसचिवको सरुवा एवं पदस्थापन गरेको हो ।

यस्तो छ सरुवाको सूची

सुझावित समाचार