पूर्वप्रधानमन्त्री भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै

सोमबार, १० फागुन, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण हुँदै छ ।

आज दिउँसो १:३० बजे उनको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात् मात्रै रोगको निर्क्याेल हुनुका साथै उपचारबारे के–कसो गर्ने भन्ने टुंगो लाग्नेछ ।

सुझावित समाचार