६ महिनापछि आजबाट आन्तरिक उडान सुरु (फोटोफिचर)

सोमबार, ५ असोज, २०७७
डिजिटल संस्करण

कोभिड– १९ का कारण बन्द भएको ६ महिनापछि आजबाट देशभरका विमानस्थलमा आन्तरिक उडान सुरु हुने भएको छ । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक उडान ५ असोजबाट खुलाउने निर्णय गरेसँगै उडान सुरु भएको हो ।

 सुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनले पोखरेलले बताए । उनका अनुसार सुरुका दिनमा ३६ देखि ४० उडान हुनेछ ।

विमानस्थलमा कोभिड १९ विरुद्ध पूर्ण सुरक्षा अपनाइएको छ । तस्बिरमा हेर्न सक्नुहुनेछ काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा देखिएका दृश्य :

सुझावित समाचार