प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशन सम्पन्न, थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

स्पेनको बार्सिलोनामा प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै घोषणापत्र जारी गरेको छ।

अधिवेशनले शालिक थपलिया (बेल्जियम)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। मञ्चको सचिवमा राघबेन्द्र प्रतापसिंह कार्की, उपसचिवमा बाबा राजेश्वरी थापा र गोविन्द सापकोटा चयन भएका हुन् । त्यस्तै, सदस्यहरूमा तुलसीनाथ सुवेदी, ईश्वर देवकोटा, तिलक भट्टराई, सुनील रानाभाट, केदार थपलिया, केशवराज पाण्डे, शान्ति अर्याल अधिकारी र कृष्ण भण्डारी निर्वाचित भएका हुन् ।

सुझावित समाचार