नयाँ नेतृत्व चयनका लागि महासंघको मतदान जारी

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान जारी छ । सोमबारदेखि नेपाल  प्रज्ञा प्रतिष्ठानमा सुरु  महासंघको ६०औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्न मतदान गरेको हो । 

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् भने उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि  आज मतदान भइरहेको हो ।

महासंघमा हेमराज ढकाल र शिवप्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छन् ।

सुझावित समाचार