प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १२ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

हरेक हप्ताको मंगलबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्दछ । 

सुझावित समाचार