मेची इन्डस्ट्रिजको आइपिओ बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

मेची इन्डस्ट्रिजले सर्वसाधारणमा सेयर (आइपिओ) निष्कासन जारी गर्ने भएको छ । यो कम्पनीको आइफिओ निष्कासक तथा बिव्री प्रबन्धक रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार भण्डारी र मेची इन्डस्ट्रिजका अध्यक्ष पवन घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसअनुसार, कम्पनीले १०० रुपैयाँ कित्ताका दरले १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । 

See More On

सुझावित समाचार