एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

रामबहादुर थापा बादल निर्विरोध रूपमा एमाले संसदीय दलको नेता चयन भएका छन्। एकल उम्मेदवारी परेपछि थापा निर्विरोध संसदीय दलको नेता चयन भएका हुन्।

थापा एमालेका समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन्। सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरे पनि अन्तिम समयमा उम्मेदवारी दिएनन्।

सुझावित समाचार