स्वास्थ्य मन्त्रालयले गर्‍यो थप सातजना चिकित्सकको काज फिर्ता

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सातजना चिकित्सकको काज फिर्ता गरेको छ । मन्त्रालयले नवौँ र दसाैँ तहका डाक्टरहरूको काज फिर्ता गरेको हो ।

पहुँचका आधारमा विगतमा आफूलाई पायक पर्ने र सहज हुने ठाउँमा काजमा बसेका १४ चिकित्सकलाई १६ चैतमा दरबन्दी भएका अस्पतालमा फिर्ता पठाइसकेको छ ।

सुझावित समाचार