कन्सुलर सेवालाई डिजिटलाइज गर्ने नवनियुक्त मन्त्री खनालको निर्णय

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको मुख्य ध्येय पनि सुशासनको पक्षमा, सेवा प्रवाह गर्ने विषयलाई बढी प्राथमिकता दिने भन्दै कन्सुलर सेवालाई डिजिटलाइन गर्ने निर्णय गरेका छन् ।

शुक्रबार (चैत १३) पदभार ग्रहण गरेका खनालले सुशासन र आर्थिक समृद्धि आफूहरूले उठाएको प्रमुख दुई विषय भएको उल्लेख गरे । आगामी दिनमा सबै मन्त्रालय यी र यस्तै मुद्दामा केन्द्रित भएर अगाडि बढ्ने उनले बताए। 

सुझावित समाचार