प्रधानमन्त्रीसँगै नवनिर्वाचित मन्त्रीहरूले पनि लिए पद तथा गोपनीयताको शपथ

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएसँगै नवनिर्वाचित मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । संविधानको धारा ८० अन्तर्गत राष्ट्रपति  पौडेलले पद तथा गोपनीयताकाे शपथ गराएका हुन् । 

सुझावित समाचार