रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा निर्वाचित भएका छन्। २१ हजार ६०९ मतसहित उनी विजयी भएका हुन्।
नेपाली कांग्रेसका राजु केसी यहाँ दोस्रो भए । उनले १६ हजार ६ सय ६१ मत पाए।
प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार तीन सय ४६ मात्र मत पाए।