पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई पितृशोक

बिहिबार, २३ माघ, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको बिहीबार बिहान निधन भएको हो । ९७ वर्षीय भट्टराईलाई अस्वस्थ भएपछि बाँसबारीस्थित न्युरो अस्पतालमा लगिएको थियो ।

उनको त्यहीँ निधन भएको परिवार स्रोतले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने जनाइएको छ । 

सुझावित समाचार