भारतमा क्युआरमार्फत भुक्तानी खुलाउन आग्रह

सोमबार, १२ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्युआर कोडमार्पmत हुने भुक्तानीलाई सहजीकरण गर्न भारतीय रिजर्ब बैंक (आरबिआई)का गभर्नर सञ्जय मल्होत्रालाई आग्रह गरेका छन् । 

भारतीय गभर्नर मल्होत्रासँगको भेटमा नेपाल र भारतबिच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार र दुईपक्षीय हितका विषयमा छलफल भएको थियो । 

सुझावित समाचार