आशिका तामाङ धादिङ १ मा रास्वपाको उम्मेदवार

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

सामाजिक अभियन्ता आशिका तामाङ अन्ततः रास्वपाबाटै चुनाव लड्ने भएकी छिन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी रास्वपाबाट धादिङ निर्वाचन क्षेत्र नं. १ मा प्रतिस्पर्धा गर्ने भएकी हुन्।

तामाङलाई रास्वपाका नेता गणेश पराजुलीले सोमबार पार्टी कार्यालयमा टिकट दिएका छन्। यसअघि उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

सुझावित समाचार