एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा छु : प्रदीप पौडेल

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफू एकताबद्ध, परिवर्तित र सबल  कांग्रेसको पक्षमा रहेको उल्लेख गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले बाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेमा विश्वास व्यक्त गरेका छन् । 

सुझावित समाचार