एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक सुरु भएको हो । आज बैठकको सुरुमा अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

सो प्रतिवेदनमा जेन–जी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेन–जी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचनलगायतका विषय समेटिएका ओलीनिकट नेताहरूको भनाइ छ ।
 

सुझावित समाचार