देव खनाल १५ लाखमा चितवन राइनोजमा अनुबन्ध

शनिबार, २४ साउन, २०८२
डिजिटल संस्करण

पहिलो संस्करण कर्णाली याकसबाट खेलेका देव खनाल दोस्रो संस्कारमा चितवन राइनोजबाट खेल्ने भएका छन्। 

ए श्रेणीका उनलाई गोलाप्रथाबाट चितवनले पारेको हो । देवलाई लिन लुम्बिनी पनि प्रतिस्पर्धामा थियो । 

देवलाई कर्णालीले रिलिज गरेपछि मिनी अक्सनमा सामेल भएका हुन्। दोस्रो नम्बरमा आएका देव अक्सनमा बिक्री हुने पहिलो खेलाडी हुन् ।

नेपाल प्रिमियर लिगको अक्सनमा चितवन राइनोज र लुम्बिनी रानोजले १५ लाख नै बोली लगाएपछि गोलाप्रथा गरियो। गोलामा चितवनराइनोजले उनलाई भित्र्यायो। 

सुझावित समाचार