नेपाल टस हारेर बलिङ गर्दै, दुई परिवर्तन

शनिबार, २२ बैशाख, २०८१
डिजिटल संस्करण
नेपाल टस हारेर बलिङ गर्दै, दुई परिवर्तन

फाइल तस्बिर

अन्तिम टी–२० खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा कप्तान रोहितले टस हारेका हुन् । 

अन्तिम खेलमा सागर ढकाल र अनिकुमार शाहले स्थान बनाउँदा गुल्शन झा र ललितराजवंशी आउट भएका छन् । नेपाल रिसिजमा दोस्रो जित निकाल्ने दाउमा छ । यसअघि भएको चारमध्ये तीन खेल जित्नै सिरिज वेष्ट इन्डिजले जितिसकेको छ ।
 

See More On

सुझावित समाचार