यी हुन् रास्वपाले चयन गरेका समानुपातिक सांसद

शनिबार, २४ मंसिर, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची बुझाएको छ। रास्वपाले शनिबार विभिन्न क्लस्टरबाट १३ सांसद चयन गरेको हो।

सुझावित समाचार