चितवन ३ मा स्वतन्त्र उम्मेदवार कोइरालाको अग्रता कायमै

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता कायमै छ ।  गणना भएको तीन हजार १७ मतमा कोइरालाले ८ सय ९३ मत ल्याएका छन ।

गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका उम्मेदवार डाक्टर भोलाराज अधिकारीले ६ सय ६१ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले ६ सय ५२ मत ल्याएका छन् । 
 

See More On

सुझावित समाचार