काठमाडौं ५ मा प्रदीप र ईश्वरबीच कडा टक्कर

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं–५ को मतगणनामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ।

अहिलेसम्म एक हजार मत गन्दा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २७२ मत ल्याएर प्रारम्भिक अग्रता लिएका छन् भने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका उम्मेदवार ईश्वर पोखरेलले २३७ मत ल्याएर पछ्याइरहेका छन्। 

सुझावित समाचार