Skip This
पसल सञ्चालकसँग ‘महिनावारी’ उठाउने सई रंगेहात पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पसल सञ्चालकसँग ‘महिनावारी’ उठाउने सई रंगेहात पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२o:oo

पसल सञ्चालकहरूसँग महिनावारी उठाउने प्रहरी नायब निरीक्षक (सई) चार हजार घुससहित रंगेहात पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सीमा प्रहरी चौकी धनुषामा कार्यरत सई देवकीलाल चौधरीलाई बिहीबार रंगेहात पक्राउ गरेको हो। 

नगराइन नगरपालिका– २ जटहीस्थित पसल सञ्चालकहरूसँग पसल सञ्चालन गर्न महिनावारी रूपमा रकम उठाएको उजुरी परेपछि आयोगको बर्दिबास कार्यालयको टोलीले चौधरीलाई रकमसहित रंगेहात पक्राउ गरेको हो। सई चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।