१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरखाको उहियामा एक बिरामीको हेलिकोप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:५५:oo

गोरखाको धार्चे गाउँपालिका- ३ उहियाका एक बिरामीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। ६३ वर्षीय पूर्णबहादुर घलेको नाक र मुखबाट रगत बगेकाले उनलाई मंगलबार अन्नपूर्ण हेलिकोप्टर सर्भिसमार्फत उद्धार गरिएको उनका आफन्त श्रीलाल गुरुङले बताए। 

बिरामी घलेलाई थप उपचारका लागि काठमाडौंको टिचिङ हस्पिटल लगिएको छ।
 

ad
ad