१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मतपत्र पठाउन भ्याइनभ्याई (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:५६:oo

निर्वाचन आयोग ४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको मतदानको तयारीमा व्यस्त छ। मतपत्र छपाइको काम धमाधम चलिरहेको छ। 

छापिइसकेका मतपत्र र अन्य निर्वाचन सामग्री जिल्ला जिल्ला पुर्याउन पनि आयोगलाई भ्याइनभ्याई छ। आयोग परिसरमा शुक्रबार त्यस्तै देखिन्थ्यो। जिल्ला पठाउने मतपत्रसहितका निर्वाचन सामग्री धमाधम गाडीहरूमा लोड गरिँदै थियो। ती दृश्यलाई प्रदीपराज वन्तले कैद यसरी गरेका छन्। 

 

 

 

 

 

 

ad
ad