१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

कांग्रेसले आइतबार बेलुका ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

कांग्रेसको संकल्पपत्र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज ५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागेको घोषणापत्र तयारी समिति सदस्य डा. गोविन्दराज पोखरेलले जानकारी दिए। 

डा. पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा रहेका नेतालाई जुममार्फत सहभागी हुने निर्देशन दिइएको छ।

सत्तागठबन्धनमा रहेको अर्को पार्टी माओवादी केन्द्रले भने आफ्नो चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने जनाएको छ।