१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खतिवडा र बानियाँलाई आयोगले सोध्यो स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:१५:oo

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। 

निर्वाचन आचारसंहिताविपरीत प्रतिनिधिसभाका लागि मकवानपुर–२ का उम्मेदवारसमेत रहेका खतिवडाले आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीलाई भ्रमणका लागि अग्रिम आर्थिक सहयोग गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको हो। 

यस्तै, मकवानपुर–२ प्रदेश सभा (ख) का उम्मेदवार इन्द्र बानियाँलाई पनि आयोगले स्पष्टीकरण छ। 

ad
ad