मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका फिलिपिन्स
२o७९ असोज ३० आइतबार १९:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फिलिपिन्समा कोभिड-१९ संक्रमणबाट एकैदिन ३३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, फिलिपिन्स
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार १९:४८:oo

फिलिपिन्समा आइतबार थप दुई हजार ३२१ जनामा कोभिड-१९ संक्रमण देखिएको छ। योसँगै कोभिड-१९ बाट संक्रमित हुनेको कुल संख्या ३,९८२,९६५ पुगेको हो।

स्वास्थ्य विभागका अनुसार संक्रमणको जटिलताबाट थप ३३ जनाको मृत्यु भएको छ भने हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ हजार ५१० पुगेको छ।