१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा आर्मी च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:४५:oo

जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा आर्मी च्याम्पियन भएको छ।

फेन्सिङमा च्याम्पियन बनेको आर्मीले पाँच स्वर्ण, पाँच रजत र सात कांस्यसहित १७ पदक जितेको छ। त्यसैगरी बागमतीले चार स्वर्ण, तीन रजत र एक कांस्यसहित आठ, एपिएफले दुई स्वर्ण, चार रजत र सात कांस्यसहित १३, सुदूरपश्चिमले एक स्वर्ण, दुई कांस्यसहित तीन पदक जित्दा गण्डकी चार कांस्य पदकसहित पाँचौँ र प्रदेश १ तीन कांस्यसहित छौटौँ स्थानमा रह्यो।

शुक्रबार भएको खेलमा इपितर्फ आर्मीले एपिएफलाई ४५–२८ अंकले पछि पार्दै ५औँ स्वर्ण पदक जितेको हो।

ad
ad