मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका फिलिपिन्स
२o७९ असोज ७ शुक्रबार १८:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फिलिपिन्समा कोभिड- १९ संक्रमणबाट ३५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, फिलिपिन्स
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १८:४o:oo

फिलिपिन्समा शुक्रबार दुई हजार तीन सय ७८ जनामा नयाँ कोभिड- १९ संक्रमण पुष्टि भएको छ। योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको संख्या ३९ लाख ३२ हजार एक सय ५५ पुगेको छ।

यहाँको स्वास्थ्य विभागका अनुसार सक्रिय संक्रमितको संख्या ३० हजार ५६ पुगेको छ। यसैबीच ३५ जना संक्रमितको कोभिड- १९ को जटिलताबाट मृत्यु भएको छ। यससँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६२ हजार सात सय ३० पुगेको छ।