१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १७:५६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा नेपाल र बंगलादेशबीचको पहिलो हाफ

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५६:oo

छैटौं महिला साफ च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपाल र बंगालदेश भिडिरहेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल २–० ले पछि परेको छ।

रंगशालामा हजारौँ नेपाली समर्थक उपस्थित छन्। खेल सुरु हुनुअघिसम्म पनि भारी वर्षा भएकाले मैदानको सबै भागमा पानी जमेको छ।