१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आठौँ संविधान दिवसमा आयोजित विशेष समारोह (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१५:oo

आज आठौँ संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी मनाइएको छ।

संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलगायतको उपस्थिति थियो।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धुनसहित ब्यान्डबाजा प्रस्तुत गरिएको थियो। समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए।