१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o९:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आज इन्द्रजात्रा : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:३o:oo

आज इन्द्रजात्रा । काठमाडौं उपत्यकासहितका केही जिल्लामा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर यो पर्व मनाइन्छ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिनलाई इन्द्रजात्राका रूपमा मनाउने परम्परा छ । इन्द्रजात्रा, काठमाडाैं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका जिल्लामा मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । आजकै दिन भगवान् विष्णुको पूजाअर्चना गरी अनन्त चतुर्दशी पनि मनाउने गरिन्छ । 
 

ad
ad