Skip This
अवैध संरचनामा महानगरको ह्याम्मर (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १२ आइतबार
  • Saturday, 27 July, 2024
भोटाहिटी–रत्नपार्कमा रहेको अन्डर पास सब–वेमाथि बनाइएको संरचना भत्काइँदै । तस्बिर : अमुल थापा/ नयाँ पत्रिका
अमुल थापा काठमाडौं
२o७९ भदौ १२ आइतबार १३:४८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अवैध संरचनामा महानगरको ह्याम्मर (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १२ आइतबार १३:४८:oo

पछिल्ला केही दिनदेखि काठमाडौं महानगर क्षेत्रमा महानगरको डोजर दौडिरहेको छ । ती डोजरले अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइरहेका छन् । 

शनिबार सार्वजनिक बिदाको दिन कतै डोजर देखिएनन् । आइतबार बिहानै महानगर पुनः आफ्नो अभियानमा जुट्यो । महानगरले आइतबार बिहान भोटाहिटी–रत्नपार्क अन्डरपासमाथिका संरचना भत्काउन थाल्यो । 

यसपटक डोजरको प्रयोग भएन । महानगर प्रहरी बल हातमा ह्याम्मर लिएर मैदानमा उत्रियो । नगर प्रहरी अन्डरपासमाथि ठेकेदारले अनधिकृत रूपमा बनाएको संरचना भत्काउन थाले ।