मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १८ बुधबार
  • Saturday, 12 July, 2025
२o७९ श्रावण १८ बुधबार १२:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चरी लैजा समाचार, हामी भयौँ बेघरबार... (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १८ बुधबार १२:o१:oo

अविरल वर्षाले सप्तकोसी नदीमा पानी बहाव बढेपछि उदयपुरको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ नम्बर क्षेत्र र सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ स्थानीय प्रभावित बनेका छन् । पानीको बहाव बढेपछि सप्तकोसी ब्यारेजका ५६ ढोकामध्ये ३२ वटा ढोका खोलिएको छ । प्रभावित क्षेत्रका स्थानीय आफ्नो घरको खाद्यान्न, लत्ताकपडा र वस्तुभाउ बोकेर सुरक्षित स्थानतर्फ लागेका छन् । 

तस्बिरहरू :