निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १९ बुधबार
  • Wednesday, 05 October, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १७ मंगलबार २०:३०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–२० : नेपालको नजर भारत–माल्दिभ्स खेलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १७ मंगलबार २०:३०:००

साफ यू–२० फुटबल च्याम्पियनसिपको दोस्रो फाइनलिस्टको टुंगो लाग्न बाँकी छ । बंगलादेश लिग चरणमा लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको थियो । आजै भएको आफ्नो चौथो खेलमा बंगलादेशले नेपालसँग बराबरी खेल्यो । 
दोस्रो फाइनलिस्टको टुंगो अबको ४५ मिनेटपछि लाग्नेछ । अहिले भारत र माल्दिभ्स भिड्दै छन् । भारतले माल्दिभ्ससँग बराबरीमा खेल टुंग्याए पनि ऊ फाइनल पुग्नेछ । तर, माल्दिभ्सले भारतलाई हराएको अवस्थामा नेपालले फाइनलमा स्थान बनाउनेछ । पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन । भर्खरै दोस्रो हाफको खेल सुरु भएको छ ।