१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o५:oo

खोटाङको साकेला गाउँपालिका– ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ८:१३ बजे ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।     

भूकम्पबाट के–कति क्षति भयो भन्नेबारे कुनै विवरण प्राप्त भएको छैन ।